कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । ललितपुरको कृष्ण मन्दिरमा आज बिहान देखि नै भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजन व्रत लिएर मन्दिरमा पूजाआराधना गर्न आउने गरेको मन्दिरका पुजारी प्रतापधर शर्माले बताउनुभयो । हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवान्को जन्म भएको दिनलाई सम्झेर यहाँ मेला लाग्ने गरेको उहाँको भनाइ छ । मन्दिरमा पूजाका लागि स्थानीयवासी चापागाउँ, सुनाकोठी, खोकना, … Continue reading कृष्ण मन्दिरमा भक्तजनको घुइँचो